विघटित संसद्का विचाराधीन विधेयक ३ महिनाभित्र पारित गर्ने एमालेको प्रतिबद्धता

७ फागुन, काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू नयाँ संसद् आएको तीन महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाएको छ । ‘अघिल्लो संसद्कालमा विचाराधीन रहेका विधेयकहरू नयाँ प्रतिनिधिसभाको बैठक बसेको तीन महिनाभित्र पारित गर्नेछौं’ एमालेले …