धादिङ बस दुर्घटनाः यूएईद्वारा दुःख व्यक्त

१२ फागुन, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित यूएईको राजदूतावासले जनाएको छ । यूएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति …