अर्थ समिति गठन, यी हुन् सदस्यहरू

अर्थ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डीपी अर्यालले समितिमा मनोनयन भएका सांसदहरुको नाम प्रस्ताव गरेका थिए ।  प्रस्तावित नामहरु बैठकले अनुमोदन गरेको छ । अर्थ समितिमा कृष्णकुमार कार्की, कृष्णहरी बुढाथोकी, खडकबहादुर बुढा,खड्ग शाही, जगदीश खरेल (दोलखा),ताराप्रसाद जोशी,देवराज पाठक,धु्रवराज राई,नरेन्द्र कुमार केरुङ, नीतिमा कार्की, परशुराम तामाङ, पारसमणी गेलाल पुष्पराज कँडेल,पुष्पाकुमारी […]