कृषिमन्त्री चौधरीको सम्पत्ति : ५० हजारको घडी, ९० हजारको मोबाइल
२९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी …