उद्यमीमाथि धरपकडले निजी क्षेत्र त्रसित,सरकारको ध्यानाकर्षण

नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको अवस्थामा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाले निजी क्षेत्र निरुत्साहित भएको बताइएको छ। संयुक्त रूपमा वक्तव्य जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत योगदान र […]