भिजिटर भिसामा अमेरिका गएर के गर्न पाइन्छ? के गर्न पाइँदैन? अमेरिकी दूतावासद्वारा सूचना जारी

घुम्ने, आफन्त भेट्ने वा व्यावसायिक कामका लागि अमेरिका जाने सपना धेरैको हुन्छ। तर व्यावसायिक वा पर्यटन (बी-१/बी-२) भिसामा अमेरिका जानेहरूले आफूले के गर्न पाइन्छ भन्ने जानकारी नहुँदा भिसा रद्द हुने र जीवनभर अमेरिका जाने मौका गुमाउने जोखिम हुन्छ। बी-१/बी-२ भिसा के हो? के गर्न पाइन्छ, के गर्न पाइँदैन? यसबारे अमेरिकी दूतावास काठमाडौंले सूचना जारी गरेको […]