विदेशबाट र अन्तर जिल्ला मतदानबारे निर्वाचन आयोगले लियो २४ वटा राजनीतिक दलको राय

१७ असोज, काठमाडौं । निर्वाचन आयोगले विदेशबाट र अन्तर जिल्ला मतदानको व्यवस्था गर्नेबारे २४ वटा राजनीतिक दलको राय लिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै …