सेयर बजारमा आपूर्तिको चाप: नयाँ धितोपत्र थपिए पनि लगानीकर्ताको सम्पत्ति खुम्चिँदै

काठमाडौँ, ४ असोज । धितोपत्र बजारमा नयाँ कम्पनी र सेयर थपिने क्रम निरन्तर बढे पनि लगानीकर्ताको कुल सम्पत्ति (बजार पुँजीकरण) भने खुम्चिँदै गएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सेयरको संख्या र चुक्ता पुँजीमा उल्लेख्य वृद्धि भए पनि दोस्रो बजारमा कम्पनीहरूको सेयर मूल्य घट्दा समग्र बजार पुँजीकरणमा निरन्तर गिरावट आएको हो। चालु आर्थिक वर्ष […]