त्रिपुरेश्वरमा बसमा आगलागी,जेनजी सुनिल सिंह भन्छन्- ‘बालेन सरकारले राजीनामा दिनुपर्छ’

काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातका चालक दावा लामाले आफ्नै गाडीमा आगो लगाएको घटनाप्रति राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारलाई जिम्मेवार ठहर गर्दै तत्काल जवाफदेही बन्न माग गरेको छ। बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातका चालक लामाले सोमबार मध्यान्ह त्रिपुरेश्वरमा आफैंले गाडीमा आगो लगाएको घटनापछि अभियानले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनकाे आयाेजना […]