सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२५’ अवार्ड

१८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् । विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड …