चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित

काठमाडौं– पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगुको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडी ले सार्वजिननिक गरेको तथ्यांक अनुसार अघिल्लो साताभन्दा यस साता संक्रमितको संख्या झण्डै दोब्बर अंकले बढेको छ । योसंगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ६२ पुगेको छ ।  सबैभन्दा धेरै संक्रमित रहेको गण्डकी प्रदेशमा एकै सातामा ७२ […]