‘इजरायल–हमास युद्ध अन्त्य’पछि ट्रम्पको ध्यान रुस–युक्रेनमा, युद्ध अन्त्यका लागि बुडापेस्टमा छलफल गर्ने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै हंगेरीको बुडापेस्टमा भेट्ने र रुस–युक्रेन युद्धको अन्त्यमा लागि कदम चाल्ने बताएका छन् ।