प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिमा समिति सदस्यहरूले सुनारमाथि परेको महिला हिंसा, आर्थिक लेनदेन, जर्मनीबाट डिपोट गरिएको लगायतका विषयमा प्रश्न राखेका थिए । जवाफमा प्रस्तावित राजदूत सुनारले १३ वर्ष पहिले एक अर्काबीच प्रेम सम्बन्ध रहेको र त्यस […]