ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू)

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले व्यावसायिक उत्पादन र बजारीकरणसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ।  आधुनिक खेती प्रविधि, सिँचाइ सुविधा, कृषक तालिम र सहकारीमार्फत बजार व्यवस्थापन हुन थालेपछि जुम्ली स्याउको उत्पादन र गुणस्तरमा सुधार आएको छ। कर्णाली राजमार्गले सुर्खेत र जुम्लालाई जोडेपछि जुम्लाको स्याउले […]