फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ११.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावअनुसार संस्थाले सेयरधनीलाई करिब १४ करोड ८६ लाख रुपैयाँ वितरण गर्नेछ। असोज २७ गते बसेको सञ्चालक समितिको २५९औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। उपलब्ध विवरणअनुसार संस्थाको चुक्ता पुँजी करिब एक अर्ब ३४ करोड […]