काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् […]