प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्नेसहित संसद् पुनःस्थापनाको माग गर्दै दायर रिट निवेदनहरूमा प्रारम्भिक सुनुवाइ आज हुनेछ। रिट निवेदनहरूमा प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया संवैधानिक नहुने, संसद् विघटन असंवैधानिक रहेको र यसले जनप्रतिनिधि संस्थाको मर्ममाथि आघात पुर्याएको […]