नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओ डाउडलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ। कर्णालीले म्याक्सलाई टोलीमा अनुबन्ध गरेको कुरा फेसबुकमार्फत जानकारी दिएको हो । टिमका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार टोलीको ब्याटिङ मजबुद बनाउनका लागि उनलाई टोलीमा भित्र्याइएको हो । उनले भने,‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने […]