पहिलो प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ रमेश विकललाई प्रदान गरेको छ।