दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २०७ कम्पनीको शेयरमा घाटा

साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २ हजार ५९५.१० विन्दुमा बन्द भएको हो। आज १ करोड १२ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ४३ कम्पनीको शेयर […]