जेनजीको माग सम्बोधन गर्न राजनीतिक दल र सरोकार एकै ठाउँमा उभिनुपर्छ : गगन थापा

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन भएको बताएका छन् । बिहीबार साँझ एउटा भिडियो सार्वजनिक गर्दै थापाले जेनजी आन्दोलनको मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन र …