मान्छे नगई सरकारले भत्ता दिँदैन, घिस्रेर जान्छु, घरैमा ल्याएर दे भन्दिनू न सरकारलाई!

'पूरै थला परेँ भने कसले हेर्ला? कसले प्यास मेटाइदेला मलाई'? उत्तर दिन सकिनँ।