काठमाडौं। छैटौं टाइगर कपमा सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेका छन्। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो। न्यु डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो […]