अमेरिकाद्वारा भेनेजुएलाको ड्रग बोटमा आक्रमण, तीन जनाको मृत्यु

अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जल सीमामा भेनेजुएलाको कथित लागूऔषध डुङ्गा ध्वस्त पारेको छ।