अर्थ मन्त्रालयले भन्यो– शरद ओझालाई बीमा प्राधिकरणमा हाजिर नगराउनू

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगराउन भन्दै अर्थ मन्त्रालयले पत्र पठाएको छ।प्राधिकरणको अध्यक्षमा नियुक्तिका लागि ओझाको योग्यता नपुगेको भन्दै २ भदौमा मन्त्रिपरिषद्‌ले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। तर, उनले अदालतको आदेश भन्दै ३१ भदौबाट प्राधिकरणमा हाजिर गरेर काम थालेका थिए। मन्त्रालयले आज प्राधिकरणमा पत्र पठाएर ओझालाई हाजिर नगराउनू र काम गर्न […]