ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठान बीच आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका नागरिकका लागि निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने सहकार्य भएको छ। बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइट को उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र […]