मुन्नी र जितुले धनकुटाबाट थाले ‘कार्की साइँला’ छायांकन

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ । मंगलबार पूर्वी नेपालको धनकुटाबाट फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिनको छायांकनमा कलाकार जितु नेपाल, प्रियना आचार्य मुन्नी, सुशील …