पत्रकारिता र साहित्यका प्रतिभा सुरेशकिरणकाे निधन

काठमाडाैं । भाषा आयोगका सदस्य समेत रहेका वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धर निधन भएको छ । ५७ वर्षको उमेरमा सोमबार ह्दयघातका कारण मानन्धरको निधन भएको हो। सोमबार साँझ खुसिबुको एक बैंक्वेटमा भएको भाञ्जीको विवाहमा सहभागी भएका मानन्धर आफन्तहरूसंगै हाँस्दै–बोल्दै थिए । तर, त्यो खुशीको क्षण अचानक शोकमा बदलिएको थियो।भोजकै क्रममा उहाँलाई अचानक हदयघात भएको […]