काभ्रे बस दुर्घटना : प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन

३० जेठ, काभ्रेपलाञ्चोक । काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ । शुक्रबार  बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना …