वृद्ध भत्ता पाउने उमेर बढाउने हल्लामा कुनै सत्यता छैन: अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले शुक्रबार एक महत्त्वपूर्ण सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।