इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी अधिकारीले शुक्रबार समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यसको पुष्टि गरेका हुन् । अहिले विमान चालकको खोजी र उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेब्रुअरी २८ मा इरानसँग युद्ध सुरु भएयता इरानले अमेरिकी लडाकु विमान खसालेको यो पहिलो घटना हो । यसअघि पनि […]