एनआईसी एशिया बैंकका ग्राहकलाई फिस्टेल लज र जगतपुर लजमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले अब पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लज मा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित यी दुई लजबीच विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले फिस्टेल लज र जगतपुर लजमा खाद्य तथा पेय पदार्थ […]