पहिरोले डोजर पुर्‍यो, चालकको मृत्यु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ ।