कांग्रेस नेता आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूतले गरे भेट

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् ।