अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको युद्धबारे सही जानकारी नदिएको भन्दै सांसदहरूले प्रश्न उठाएका छन्। हेगसेथले राष्ट्रपतिलाई खतरनाक रूपमा अतिरञ्जित बयान दिएर अमेरिकी सैन्य विजयको गलत चित्र प्रस्तुत गरेको आरोप एकजना वरिष्ठ डेमोक्र्याट सांसदले लगाएका हुन्। सिनेट सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्र्याट सदस्य ज्याक रिडले संसदीय सुनुवाइमा रक्षामन्त्री हेगसेथलाई अमेरिकी नागरिकहरूले समर्थन नगरेको […]