बढ्दैछ डेंगु संक्रमितको ग्राफ

धेरैलाई लाग्न सक्छ, मनसुन सकिएसँगै डेंगुको जोखिम पनि सकियो । तर मनसुन सकिएलगत्तै ‘पोस्ट मनसुन’ डेंगुको जोखिम यथावत् नै छ। काठमाडौँमा एक सातायता डेंगु संक्रमितको ग्राफ उकालो लागेको देखिन्छ। केही साता अघिसम्म डेंगुभन्दा स्क्रब टाइफस बढी …