विश्व बजारमा सुनचाँदीको मूल्य, तीव्र उतारचढाव किन?

काठमाडौं। विश्व बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । गत २४ घण्टामा विगत १३ वर्षकै उच्च गिरावट व्यहोरेको सुनको मूल्य पछिल्लो ६ घण्टाको अवधिमा घटबढमै रुमल्लिरहेको छ । यो ६ घण्टामा सुनको मूल्य प्रति ट्रोय औंस (लगभग ३१.१० ग्राम) ४०६२ डलरको विन्दुमा झरेको देखिएको छ । पछिल्लो ६ घण्टामा सुनको मूल्य उच्चतम् ४१६० डलरसम्म […]