दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो ।