राप्ती नदी सफाइ

नारायणगढ – राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ सरसफाइ गरिएको अभियान पहिलो भएको आयोजकले दाबी गरेको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा यही मङ्सिर १ गते मङ्गलबार मकवानपुरको भीमफेदीदेखि चितवनको गोलाघाटसम्म १४ स्थानमा एकैसाथ सरसफाइ गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताए । उनका अनुसार अभियानमा ८९७ जना स्वयंसेवक सहभागी भएका […]