आमनागरिकका तर्फबाट जहिल्यै दलहरूमाथि विश्वास भएको छ। पुराना दलले मात्र भएन भनेर प्रत्येक पटक नयाँ अभ्यास भएका छन्। नयाँ नयाँ दल र व्यक्तिप्रति विश्वास गर्दै निर्वाचनमा बहुमत दिने अभ्यास विगतमा भएका छन्। यसकारण यसपटक रास्वपाले पाएको मत अस्वाभाविक होइन।
Dhangadhi. Among the 206 candidates who contested in the Sudurpashchim Province elections, it has been found that three candidates failed to secure even 10 votes. These three candidates who could not reach 10 votes all belong to the Miteri Party Nepal.According to the final election results, Miteri Party Nepal's candidate Samjhana Bisht Thapa received only 2 votes in Kailali Constituency No. 2. While the winning candidate in this constituency secured victory by obtaining more than 19,000 votes, she received the lowest tally of only 2 votes.Similarly, in Kailali Constituency No. 5, the situation was the same for another candidate from...
डा. शर्माले विगतदेखि नै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए। उनका अनुसार यस्तो सेवा देशका विभिन्न स्थानमा सम्बन्धित वार्ड र जिल्लामार्फत निर्धारित प्रक्रिया तथा आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ।
Kathmandu. Nepali Congress leader Chandra Bhandari stated that this is a time to fulfill responsibilities, not to resign.He said, 'The Congress election formed for the convention was not regular. Therefore, instead of Gagan Kumar Thapa resigning in the name of morality, going to the convention quickly is the appropriate, responsible, and timely path. Saving the Congress in the current situation is itself a moral obligation. The harsh reality today is that the youth are leaving the Congress. At such a time, the party needs medicine; one should not leave and walk away.'He further added, 'Morality is almost dead in Nepali...
प्रधानमन्त्री शेहबाजले तेलको मूल्य बढ्नुमा पाकिस्तानको हात नभएको भन्दै नाफाखोरहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्। उनले भने, ‘यी आक्रमणले सम्पूर्ण क्षेत्रलाई ठूलो खतरा निम्त्याएको छ। अन्योलको यो घडीमा देशले पहिलेभन्दा बढी एकता देखाउन आवश्यक छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध 'धेरै चाँडै' सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।