पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा २४ घण्टापछि रिहा

काठमाडौँ। प्रहरीले बिना पक्राउपुर्जी पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई २४ घण्टा नियन्त्रणमा राखेर छाडेको छ । जबरालाई आइतवार दिउ“सो २ बजे टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको हो । घरभित्रै सुरक्षा गर्ने गरी उहा“लाई परिवारको जिम्मामा रिहा गरिएको प्रहरीले जनाएको छ । सुरक्षा चुनौती देखिएको जनाउ“दै काठमाडौँको महाराजगञ्जस्थित निवासबाट शनिवार मध्यराती जबरालाई प्रहरीले नियन्त्रणमा लिएको […]