सडक ठप्प हुँदा रसुवामा बिचल्ली : खाद्यान्न हाहाकार, विपन्नलाई उपचार पाउनै मुस्किल

भोटेकोसी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ ।