गुन्डुमा अड्किए एमाले पुनर्गठनका प्रस्तावहरू

२२ साउन, काठमाडौं । असारभित्रै पार्टी पुनर्गठनको छलफल सक्ने लक्ष्य लिएको नेकपा एमाले झण्डै एक महिनादेखि अलमलमा फसेको छ । महासचिव शंकर पोखरेलको पहलकदमीमा केही छिटफुट गतिविधि भइरहे पनि पार्टीको मूल कार्यक्रम प्रभावित छ । असारको …