काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ । शुक्रबार बसिरहेको बैठकमा सभापति शेरबहादुर देउवाको कुर्सीलाई खाली राखिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का देउवाको कुर्सीनजिकै बसेका छन् । देउवाले असोज २८ को बैठकमा सम्बोधन गरेर कार्यकारी नेतृत्व त्याग्ने घोषणा गरेका […]