कांग्रेस महाधिवेशन अपडेट :  सभापतिमा कूल ४३ मत बदर, गणना जारी

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै सभापति पदको मतगणना भइरहेको छ । अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको हो । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय …