एन्फा पुरुष फुटसल प्रतियोगिताका लागि क्लब दर्ता खुला

३० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो मंसिर ७ गतेदेखि सुरु हुने एन्फा पुरुष फुटसल प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबहरूलाई दर्ता गर्न आग्रह गरेको छ। संघले बिहीबार एक सूचना प्रकाशित गरेर क्लबहरूले दर्ताका …