चितवन। पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग.२०प ८५५९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-००१ प १६८४ नम्बरको पर्यटक बसले बिहीबार ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखा साबिक छोप्राक गाविस २ का ४० वर्षीय दामोदर घिमिरे रहेको जिल्ला […]