ट्रम्पकी प्रेस सचिव जाकारिया पदबाट हट्दै, भन्छिन्- ‘ट्रम्प दयालु, सानदार र विनम्र छन्’

३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जाकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। ह्वाइट हाउसमा आयोजित आफ्नो पहिलो प्रेस ब्रिफिङलाई लिएर चौतर्फी आलोचना भएपछि उनी पदबाट हट्ने अड्कलबाजी तीव्र बनेको थियो। मङ्गलबार …