दसैँको उज्यालो, विपत र अभावले थलिएका नेपाली र धमिलो खुसी

RajdhaniDaily.com | नीरादेवी दुलाल नेपालीहरुको महान चाड बडादशैं, कसैका घरमा दसैँको रौनक छ तर देशैभर कतै न कतै कुनै न कुनै रुपमा धेरैका आँखामा आँसुले खुसी धमिल्याएको छ । -