जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा सहकार्य गर्न बैंक र टोलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा साझेदारीलाई क्रिकेटमार्फत समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा सहयोग पुर्‍याउने अवसरका रूपमा लिएको जनाएको […]